काठमाण्डु – विद्यार्थी राजनीतिमा दबदबा कायम गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दैलेखको नारायण क्याम्पसको स्ववियु निर्वाचनमा ५ संगठनको गठबन्धनलाई हराउँदै एक्लै जितेको छ । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुविरुद्ध रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठन पराजित भएका छन् । शनिबार…