काठमाण्डु – ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–९ च्यासलस्थित टन हब क्याफेमा चक्कु प्रहारबाट १ जनाको मृत्यु भएपछि २ जना पक्राउ परेका छन् । सोमबार राति सवा ९ बजेतिर क्याफेको काउन्टरमा काम गर्ने डडेलधुराको परशुराम नगरपालिका–११ घर भई हाल च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टले विवादमा चक्कु प्रहार गर्दा ग्राहक घाइते भएका थिए । सुनसरीको ईटहरी घर…