काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानलाई नेकपा (एकीकृत समाजवादी)मा मिसाउन दुबै तर्फबाट वार्ता समिति बनेका छन् । एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा र राष्ट्रिय अभियानले महासचिव डिवी कार्कीको संयोजकत्वमा समिति बनाएका हुन् । नेपाल नेतृत्वको समितिमा वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा छन् भने कार्की नेतृत्वको समितिमा सचिव भगवती विष्ट र स्थायी…