काठमाण्डु– पुस्पा स्टारर अल्लु अर्जुन मंगलबार (आज) प्रहरी चौकी पुगेका छन्। ‘पुष्पा २’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भागदौड मच्चिदा महिलाको मृत्यु भएको घटनामा यसअघि पनि पक्राउ परेका अल्लु हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा उपस्थित भएका हुन् । हैदराबाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो। जुन घटनामा अल्लु अर्जुनविरुद्ध पनि प्रहरीमा जाहेरी दर्ता भएको छ। केही…