काठमाडौंको वायु आजपनि निकै अस्वस्थकर, विश्वको दोस्रो नम्बरमा

काठमाण्डु - काठमाडौँ उपत्यका आजपनि वायु प्रदूषण मापनमा विश्वकै दोस्रो स्थानमा छ। सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो। आज वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक…