ओली, प्रचण्ड, माधव नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी

रामेछाप – नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । आईतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक बृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । ‘मेरो विनम्र अनुरोध छ– यहाँहरू मिल्नुस्, श्रमजीवी…