काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार तोकिएको समयभन्दा अघि नै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्। ओलीले सत्ता साझेदारीको सहमतिअनुसार देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको उल्लेख गरे । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा…