उत्तराधिकारी छान्दै दलाई लामा

काठमाण्डु - तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो मृत्युपछि उत्तराधिकारी चयनको परम्परा जारी रहने बताएका छन् । लामाले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आफ्नो मृत्युपछि पनि धर्मगुरु चयन गर्ने परम्परा निरन्तर जारी रहने बताएका हुन् । यो पहिलो पटक हो जब तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले यति स्पष्ट ढंगले उत्तराधिकारी चयनको परम्परा भविष्यमा पनि कायम…