काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको नेप्सेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने तयारी गरेकाे हाे । सभा कम्पनीको कार्यालय शान्ति मार्ग, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै…