काठमाण्डु- भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि उनी नेपाल आउँदैछन् । नेपाल आउनु अघि उनले भिडियो सन्देश पठाउँदै नेपालीसँग पहिलोपटक साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् । उनले भनेका छन्, ‘मैले नेपाली…