काठमाण्डु – टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सिरिज आगामी १४–२४ अगस्टसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुँदैछ । कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल,…