लागूऔषधको विकृति देशभर भयावह ! छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ

काठमाण्डु – पछिल्लो समय नेपालमा लागूऔषधको विकृति भयावह हुँदै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६६० मिलिग्रामसहित चुरे गाउँपालिका–५ बस्ने २४ वर्षीय यज्ञप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट…