काठमाण्डु- काठमाण्डु उपत्यकामा वायु प्रदूषण दिनहुँ बढ्दै गएको छ । बिहीबार बिहान ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाण्डु उपत्यकाकाको वायु प्रदूषणले खतरनाक तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्यांकअनुसार बिहीबार बिहान काठमाण्डुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ । एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि…