नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया खुला गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनायो । अघिल्लो…