काठमाण्डु – नेपाल प्रहरीले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत उपस्थित गराएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्च अदालतको आदेश बमोजिम प्रहरीले उनलाई सर्वोच्चमा हाजिर गराएको हो । प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख…