बैंककमा ओली-मोदी भेट तय

काठमाण्डु- थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी छैटौं बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बैंकक प्रस्थान गरेका…