एनपीएलमा तपाईंको समर्थन कुन टीमलाई ? एनसेल पीआरबीटी सेवाद्वारा रोज्ने मौका

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार हुँदैछ । एनपीएलले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्‍याएको छ । उत्साहप्रद माहोललाई अझ रोमाञ्चक बनाउन एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टीमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरूले एनपीएलका टीमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा…