संसद्मा थरिथरि गनगन हुँदा सभामुख हेरेको हेर्‍यै ! बैठक भोलिसम्म स्थगित

काठमाण्डु – विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै अवरुद्ध गरिरहेको प्रतिनिधिसभा बैठकमा आईतबार चर्काे गनगन सुनियो । अस्तिसम्म विपक्षी दलहरूले मात्रै अवरुद्ध गरिरहेको संसद्मा आईतबार सत्तापक्षबाट पनि चर्कै आवाज सुनियो । सत्तापक्ष, प्रतिपक्ष र राजावादीहरू आ–आफ्नो स्थानमा उठेर एकैपल्ट बोल्न थालेपछि संसद् भवनमा होलाहल मच्चियो । होहल्लाबीच सभामुख देवराज घिमिरे हेरेको हेर्‍यै भए…