पूर्वराजालाई जरिवाना पत्र बुझाउन गएको महानगरको टोली गेटबाटै फर्कियो

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासबाट फर्काइएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । अब जरिवाना पत्र हुलाकबाट पठाइने बताइएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह…