मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त गरिने

काठमाण्डु-मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आजको बैठक पनि नियमित हो । बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ । बैठकले आज मुख्य सचिव नियुक्तिबारे छलफल पनि गर्नेछ । हालकी…