काठमाण्डु – राजसंस्था र गणतन्त्रको पक्षमा चैत १५ गते हुने छुट्टाछुट्टै प्रदर्शनका लागि स्थानीय प्रशासनले स्थान निर्धारण गरेको छ । प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गणतन्त्र पक्षधर समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) लाई भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं…