कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुत्ला जलाइयो

काठमाण्डु– ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइएको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा मन्त्री खड्काको पुत्ला जलाएको हो । उनीहरुले मंगलबार बिहान विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी सँग घम्साघम्सी समेत परेको छ । प्रहरीले आगो निभाएको छ । सोमबार साँझ…