आफू नजरबन्द हुँदा नबोल्ने पाठकलाई टिआरसीमा देउवाले बोकेपछि…

काठमाण्डु – नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि ०६१ साल जेठ २१ प्रधानमन्त्री भए । देउवा ०६१ साल माघ १९ को काण्डमा ज्ञानेन्द्रले देउवालाईै बर्खास्त गरे । त्यसपछि उनलाई ज्ञानेन्द्रले १० महिना नजरबन्दमा राखे । त्यो बेलामा सुदीप पाठक मानव अधिकार आयोगको सदस्य थिए । तर, पाठकले देउवालाई नजरबन्दबाट…