विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बर्खास्त

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकोमा पछिल्लोपटक उनलाई हटाउन पटक–पटक स्पष्टीकरण सोधिएको थियो । डेडिकेटेड र ट्रंक लाइनका कारण विवादित बनेका घिसिङ…