७ महिना पछि बस्दै एन्फा कार्य समितिकाे बैठक, १६ एजेन्डामा छलफल हुने

काठमाण्डु– आज अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे एन्फा मुख्यालयमा बस्दै छ । ७ महिना पछि बस्न लागेको बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति लगायतका विषयमा छलफल हुने एन्फा महासचिव…