पिएम कप क्रिकेट : आज तीन खेल हुँदै

काठमाण्डु- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल हुँदैछन् । गण्डकी प्रदेश र मधेश प्रदेश सिद्धार्थनगर मैदानमा भिड्नेछन् भने सशस्त्रको एपीएफ क्लब र लुम्बिनी प्रदेश भैरहवाको मैदानमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेलमा बागमती र कर्णाली प्रदेश फाप्ला क्रिकेट मैदानमा भिड्दैछन् । तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी…