कांग्रेस, एमाले र माओवादीबीच जुट्यो नयाँ त्रिपक्षीय सहमति, के हो मिलनविन्दु ?

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस गर्ने समिति बनाउन ३ दलका शीर्ष नेताबीच सहमति…