रवि लामिछानेलाई पोखरा लगियो, निकिता पनि सँगै

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ ।उनलाई पर्साबाट काठमाडौं ल्याएर फेरि बुद्ध एयरको जहाजमा राखेर पोखरा लगिएको हो । रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । रविलाई हिजो पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । तर रवि र…