काठमाण्डु-सञ्चारकर्मी विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) लाई नागरिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर तामाङलाई नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिएका हुन् । ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १०…