मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको हो : मन्त्री भण्डारी

महोत्तरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताएका छन् । स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उनको भनाइ छ । वैदेशिक रोजगार विभागले शुक्रबार महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा…