एकीकृत समाजवादीद्वारा पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, समिति र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिएका हुन् । पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक…