काठमाण्डु – सरकारले बंगलादेशमा ४० मेगावाट विजुली निर्यातका लागि असोज पहिलो साता सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि १३ साउनमा हुने तय भएको सम्झौता बंगलादेशमा कोटा विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि रोकिएको थियो । त्यसबेला रोकिएको विजुली निर्यात गर्ने सम्झौता गर्ने प्रक्रिया ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको हो । मन्त्रालयका प्रवक्ता चिरञ्जीवी…