कैलालीका बाढी प्रभावितहरूको जनजीवन कष्टकर

धनगढी-निरन्तरको वर्षाका कारण डुबानमा परेको कैलालीको बाढी प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बुधबार आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ । बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिका डुबानमा परेको छ । गए राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि बाढी प्रभावितहरूको…