पाकिस्तानी संसदको सुरक्षाको जिम्मा बिरालोलाई !

काठमाण्डु-पाकिस्तानी संसदको सुरक्षामा बिरालोलाई पनि खटाइने भएको छ । संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो । पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसदका महत्वपूर्ण कागजात…