काठमाण्डु–पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठले दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको बताएकी छन् । आजकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविलाई बिगारेकाे बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली लाई सेनापतिको संज्ञा दिएकी छन्। उनले शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको आरोप लगाइन्। उनले भनिन्, विभागीय प्रमुख पदको लागि…