काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई शुभकामनासहित बिदाइ गरेका छन् । उनले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरे । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका आईजीपी कुँवरलाई बधाई दिँदै सेवा…