नवनिर्वाचित वडाध्यक्ष साह शपथ ग्रहणलगत्तै पक्राउ

काठमाण्डु – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह शपथ ग्रहणलगत्तै पक्राउ परेका छन् । शपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका वडाध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको छ । ३ वर्षअघि स्थानीय १९ वर्षीया युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेका थिए…