एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने मधेशका मुख्यमन्त्री सिंहले दिए चेतावनी

काठमाण्डु- गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने भन्दै मुख्यमन्त्री सिंहले ध्यानाकर्षण गराएका छन् । परीक्षा सञ्चालन हुन तीन दिन मात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले…