सप्तरी – हनुमाननगर कंकालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोशी बाँधमा शनिबार २ मोटरसाइकल एकआपसमा जुध्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९…