काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू १४ वर्ष जेल बसेर यहाँसम्म आइपुगेको बताएका छन् । शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै उनले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका हुन् । उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा…