काठमाण्डु– भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धवनले शनिबार सामाजिक संजालमार्फत क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । अन्तिम पटक गत अप्रिलमा आइपिएलमा पञ्जाब किंग्सको नेतृत्व गरेका उनले १४ बर्षकाे करीयरलाई यहि अन्तय गर्ने निर्णय लिएका हुन् । उनले भारतबाट ३४ टेष्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल…