काठमाण्डु-उपत्यकामा हैजा संक्रमण बढेको छ । यो साता थप ९ जनामा हैजा पुष्टि भएको छ । गत सोमवारसम्म देशभरिमा कुल संक्रमित संख्या ५८ जना थिए भने शुक्रवार थप ९ जना गरी कुल संक्रमित संख्या ६७ जना पुगेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ललितपुरमा ६ जना र काठमाडौंमा ३ जना गरी ९ जना…