काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन् । कांग्रेस केन्द्रीय सदस्य डा. राणाले केन्द्रीय कार्यसमिति बैठकमा नेपालमा कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको बताइन् । डा. राणाले भदौ २ देखि ६ गतेसम्म भारत भ्रमण गरेकी थिइन् । नेपाल…