‘रावायण’को ट्रेलर सार्वजनिक

काठमाण्डु-भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ । हिंसात्मक बाटोमा रहेको पात्र र प्रेमको रक्षाका लागि गर्ने पात्रबीचको संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन भूमिकामा छन् । चलचित्रमा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन् । उनलाई…