प्रधानमन्त्री ओलीको प्रश्न : १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के हो ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहहरूबाट उठाउनुपर्ने भनिएको १६ अर्ब विद्युत् महशुल छुट दिएर ६ अर्ब उठाउने तमासा के गरेको हो भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘उठाउनुपर्ने विद्युत् महशुल २२ अर्ब भनियो किन ? महालेखाको प्रतिवेदनमा आयो कसरी ?…