काठमाण्डु-आज बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनअनुसार हाल कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ…