काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने छ । बैठकले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउनेछ । बैठकमा पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरि त्यसलाई पूर्णता दिइनेछ । केन्द्रीय सदस्य सोमप्रसाद…