रामेछाप पहिरो अपडेट : १० वर्षीया बालिकाकाे जिवितै उद्धार, ४ जना बेपत्ता

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर, यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । यस्तै १० वर्षीया अञ्जना पहरीको जिवितै उद्धार…