काठमाण्डु – सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले ३ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् । नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स…