काठमाण्डु - गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर डुबेको घटनाबारे जानकारी लिएका छन् । शुक्रबार हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटनाबारे विस्तृत जानकारी लिएका हुन् । उनले अभ्यासका क्रममा मृत्यु भएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अप्नाउन जरुरी रहेको…